नेपाल टेलिभिजन विघटनको संघारमा, जताततै कमिशनको खेल

काठमाडौं, फागुन २२ । राज्यको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल टेलिभिजन अब पूर्ण विघटनको बाटोतिर तीव्र रुपमा अगाडि बढेको छ। यसलाई धरासायी बनाउन संस्थान भित्रैका चरम भ्रष्टाचारी समूहहरु धमिरा बनेर लागिपरेका छन्। कमिशनको खेल  बाहेक अरु भाषा उनिहरु बुझ्दै बुझ्दैनन र राष्ट्रको लगानी रहेको, विश्वसनीय मानिएको र बलियो रहेको नेपाल टेलिभिजनकाे अधोगति हेर्दा अब यो संस्था … Continue reading नेपाल टेलिभिजन विघटनको संघारमा, जताततै कमिशनको खेल