कांग्रेस नेताको खुलासा : भ्रष्टाचार मुद्धामा माधव नेपाललाई जोगाउन गठबन्धन बनाइयो (भिडियोसहित)

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल जेल जाने बिन्दुमा पुगेपछि उहाँलाई जोगाउनका लागि ओलीको बिकल्पको गठबन्धन बनाउन उहाँ तयार हुनुभएको हो