उमेश गिरीको खुलासा : गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या गरियो (भिडियोसहित)

काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका एक जना पुराना नेताले कांग्रेसका तात्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजना र एमाले नेता माधवकुमार नेपालको सहयोगमा तात्कालिन महासचिव मदन भण्डारीको हत्या भएको किटानी गरेका छन । पुराना नेता एवं गिरिजाप्रसाद कोइरालाका निकट सहयोगी उमेश गिरीले तत्कालीन एमाले महासचिव मदनको हत्यामा यस्तो किटानी गर्दै घटना बिवरण राख्नुभएको छ … Continue reading उमेश गिरीको खुलासा : गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या गरियो (भिडियोसहित)