मोदी सरकारले गर्यो जम्मुकश्मिरलाई दिइएको विशेष राज्यको मान्यता खारेज, बिपक्षीको चर्काे बिरोध

नयाँदिल्ली,साउन २० । भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने निर्णय गरेको छ । भारत शासित जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले दफा ३७० खारेज गर्ने गरी भारतको संविधानमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । मन्त्रिपरिषद्को … Continue reading मोदी सरकारले गर्यो जम्मुकश्मिरलाई दिइएको विशेष राज्यको मान्यता खारेज, बिपक्षीको चर्काे बिरोध