उपराष्ट्रपतिपुत्र दिपेशको सहकारीले फिर्ता गर्न सकेन बचतकर्ताको पैसा

बुटवल, मंसिर १९ । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनको सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको पाइएको छ । बचतकर्ता पैसा लिन जाँदा पुनको सहकारीले फिर्ता गर्न नसकेको हो । बचतकर्ताहरुका अनुसार बुटवलको राजमार्ग चौराहमा रहेको पुनको सुप्रिम सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएको हो । बुटवल होराइजन चोककी पूजा श्रेष्ठका अनुसार सो सरकारीले आफ्नो पैसा … Continue reading उपराष्ट्रपतिपुत्र दिपेशको सहकारीले फिर्ता गर्न सकेन बचतकर्ताको पैसा