अमेरिकी दूतावासले दिएन सन्दीप लामिछानेलाई भिसा, क्यारेबियन लिगमा सहभागिता अनिश्चित

काठमाडौं, साउन २८ । अमेरिकी दूतावासले चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । आगामी २१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ मा सहभागिताका लागि अमेरिका जान भिसा आवेदन दिएका लामिछानेलाई दुतावासले भिसा दिन अस्वीकार गरेको हो । लामिछानेले ट्वीटमार्फत अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको जानकारी गराएका हुन । लामिछानेका … Continue reading अमेरिकी दूतावासले दिएन सन्दीप लामिछानेलाई भिसा, क्यारेबियन लिगमा सहभागिता अनिश्चित