यस्तो सरकार चाहिँदैन भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् ।कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध … Continue reading यस्तो सरकार चाहिँदैन भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed