कार्यबिभाजनप्रति गोकुल बास्कोटाको कडा आपत्ति, नेताहरु ‘अञ्चलाधीश’ बनेको आरोप

काठमाडौं, जेठ २४ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले कार्यबिभाजनप्रति कडा आपत्ति जनाउनु भएको छ । भर्खरै बसेको सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गरी अन्तरपार्टी निर्देशन जारी गरेलगत्तै बास्कोटाले ‘अञ्चलाधीश’ बन्ने काम भएको भन्दै सामाजिक सञ्जालमै कडा आपत्ति जनाउनु भएको हो । कार्यबिभाजनमा बास्कोटाले यसअघि पाउनु भएको काभ्रे जिल्ला इञ्चार्ज र खेलकुद महासंघको … Continue reading कार्यबिभाजनप्रति गोकुल बास्कोटाको कडा आपत्ति, नेताहरु ‘अञ्चलाधीश’ बनेको आरोप