सुन तस्करीको अनुसन्धानमा गृहमन्त्री नै बाधक बनेको खुलासा, यस्तो छ तथ्य-प्रमाण

काठमाडौं, साउन ११ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै सुन तस्करी प्रकरणमा आफ्ना पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुलमाथिको छानविनमा अवरोध गरेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोराको संलग्नता देखिएपछि बयानमा बोलाउने तयारी गर्दा गृहमन्त्री श्रेष्ठले नै रोक्नुभएको पाइएको हो … Continue reading सुन तस्करीको अनुसन्धानमा गृहमन्त्री नै बाधक बनेको खुलासा, यस्तो छ तथ्य-प्रमाण