पाँच लाख ऋण दिएर ८० लाखको घरजग्गा कब्जा, आफूले मात्रै नभएर साथीसमेत लगाई पटक-पटक बलात्कार

काठमाडौं, साउन १४ । पाँच लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा गर्नुका साथै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडित महिलाले मालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएकी हुन । प्रहरीका … Continue reading पाँच लाख ऋण दिएर ८० लाखको घरजग्गा कब्जा, आफूले मात्रै नभएर साथीसमेत लगाई पटक-पटक बलात्कार