माधव नेपालको नाममा मलेसिया जाने नेपाली कामदारसँग यसरी गरिँदैछ खुलेयाम असुली

पार्टी चलाउन माधव नेपाललाई पैसा दिनुपर्छ भन्दै राजदूत पौडेलले नेपाली कामदारसँग रकम असुलीको काम अघि बढाएको तथ्य दूतावासकै अधिकारीहरुले सार्वजनिक गरेका हुन