पूर्वमन्त्री भण्डारीको निर्णय उल्ट्याउँदै श्रममन्त्री अर्याल, असुली धन्दाबारे छानविन गर्न बन्यो समिति 

श्रममन्त्री डीपी अर्यालले पूर्वमन्त्री आर्थिक लाभका लागि भण्डारीले गर्नुभएको विवादास्पद निर्णयहरू उल्ट्याउने निश्कर्षसहित अध्ययन समिति बनाएर गृहकार्य अघि बढाउनु भएको हो ।