काठमाडौं, १२ असार । यस वर्षको एसइईको नतिजा प्रकाशन आज हुने भनिएकामा अब भोलीलाई सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको हो ।
बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँले सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्