पार्वत गुरुङ फसाउन प्रहरीले गरेको त्यो जघन्य अपराध

काठमाडौं, असोज ३० । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दोलखाका प्रतिनिधिसभा सदस्य सांसद पार्वत गुरुङलाई अदालतले ३५ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । स्थानीय तहको निर्वाचनको क्रममा गौरीशंकर गाउँपालिकामा भएको कुलबहादर तामाङको अत्यामा संलग्न भएको भन्दै काठमाडौंमा तामाङकै केही भाइले कुटपीट गरेको आधारमा सांसद गुरुङबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा ज्यान मार्ने उद्योगमा किटानी … Continue reading पार्वत गुरुङ फसाउन प्रहरीले गरेको त्यो जघन्य अपराध