यसो गरे जेल जानबाट बच्न सक्छन महरा

यी सवै घटनाक्रमले महरा र शाही प्रेमि–प्रेमिका रहेको देखाउँछ । त्यसैले अव महराले जेलको बास भन्दा रोशनी प्रेमिका हो भन्ने स्वीकारोक्ति र ब्यवस्थापन नै रोज्नु पर्ने सुझाव सवैको छ । जनताटाइम्ससँगको कुराकानीमा अवकाशप्राप्त ती न्यायाधीशले भने जस्तै लामो खोजपछि तथ्यका आधारमा लेख लेखेका स्तम्भकार मगरले पनि निश्कर्ष सुनाएका छन, ‘रोशनीले म डिप्रेसनको रोगी हुँ भनेर … Continue reading यसो गरे जेल जानबाट बच्न सक्छन महरा