हिरासतमा रहे पनि अभियुक्त जस्तो देखिएनन बलात्कार आरोपी महरा, प्रहरीलाई नै थमाइ दिए उल्टै पत्र

काठमाडौं, कात्तिक १५ । आफ्नै कार्यालयमा कार्यरत महलिा कर्मचारीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग प्रमाणित नहोस भनेर आफ्नो तर्फबाट सकेसम्मको सवै अश्त्र प्रहार गर्नुभएको पाइएको छ । डिएनए परीक्षणका लागि रगत दिन र पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेर महराले आफू भिआइपी नै रहेको प्रमाणित गर्नुभएको हो भने अनुसन्धानमा प्रहरी चुकेको … Continue reading हिरासतमा रहे पनि अभियुक्त जस्तो देखिएनन बलात्कार आरोपी महरा, प्रहरीलाई नै थमाइ दिए उल्टै पत्र