पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालको कनेक्शन : हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न दिने यस्तो छ तथ्य–प्रमाण

अख्तियारले भारतीय योगगुरु रामदेवको पतञ्जलीलाई जग्गामा हदबन्दी छुट दिने निर्णयलाई लिएर तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएपछि फेरि सो जग्गा प्रकरण सतहमा आएको छ ।