भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङको त्यो एक्शन, जस्ले ल्यायो उपत्यकाबासीले अनुभुति गर्ने यस्तो परिणाम

काठमाडौं, पुस १३ । ‘एउटा मान्छेले कति फरक पार्दाेरहेछ भन्ने प्रमाण हो यो सडकमा देखिएको सुधारको काम,’ आइतवार बिहान नयाँ बानेश्वर तीनकुने सडक खण्डमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवतीबीचको सम्वाद हो यो । अत्यन्तै धुलो र खाल्डाखुल्डीमा यात्रा गर्ने बानी परिसकेका उनीहरु भन्दै थिए, ‘मन्त्री फेरिन साथ यति राम्रो काम भयो, गर्नेलाई थोरै समय पनि … Continue reading भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङको त्यो एक्शन, जस्ले ल्यायो उपत्यकाबासीले अनुभुति गर्ने यस्तो परिणाम