घेरावन्दीबाट बच्नुपर्छ बालुवाटार–खुमलटार

महत्वपूर्ण ऐतिहासिक परिवर्तनको चरणमा रुकुमले खेलेको भूमिकाबारे यहाँहरु ज्ञात नै हुनुहुन्छ । नेपाली जनयुद्ध अघि बढाउन, सामन्तवादविरुद्ध लड्नका लागि रुकुमबाट वर्गसंघर्षको सुरुवात भएको थियो । रुकुम–रोल्पाबाट जनयुद्धको आधार निर्माण गर्दै अगाडि बढेको थियो । जनयुद्ध नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण ऐतिहासिक कडी थियो । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन हुँदै अघि बढ्ने … Continue reading घेरावन्दीबाट बच्नुपर्छ बालुवाटार–खुमलटार