…मलाई पनि च्याब्रुङसँगै नाचौँ-नाचौँ लाग्यो

रवीन्द्र काफ्ले/यासोक, पाँचथर । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उदघाटन गर्न आइपुग्दा निकै दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको स्मरणसमेत प्रधानमन्त्री ओलीले गर्नुभयो । ‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म … Continue reading …मलाई पनि च्याब्रुङसँगै नाचौँ-नाचौँ लाग्यो