अमेरिकाको टेक्ससमा बसेर नयन पाण्डेले यसरी फैलाए कोरोनाबाट टेकु अस्पतालमा मान्छे मरेको अफवाह

काठमाडौं, चैत ८ । अमेरिकाको टेक्ससमा बसेर नयनपाण्डे नाम गरेको युवाले काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको लासदेखेको भन्दै अफवाह फैलाएको पाइएको छ । पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना दिन यस्तो काम गरको पाइएको हो । उनले ‘टेकु अस्पतालमा… को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक संजालबाट … Continue reading अमेरिकाको टेक्ससमा बसेर नयन पाण्डेले यसरी फैलाए कोरोनाबाट टेकु अस्पतालमा मान्छे मरेको अफवाह