कोरोना भाइरसले जनता संकटमा पर्दा भागे राज्यबाट सुविधा माग्ने धनाढ्य व्यापारी

काठमाडौं, चैत ९ विश्व यति बेला कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको छ । यसको चपेटामा विश्वका सबै मुलुक परिसकेका छन् । नेपाललगायतका विकशील देश यसबाट बच्न संघर्षरत रहेका छन् । हरेक नागरिकले आ–आफ्नो तवरले राज्य र समाजलाई सहयोग गरिरहेका छन् । कसैले ज्ञान बाडेर, कसैले सार्वजनिक स्थानमा साबुन पानी राखेर त कसैले स्यानेटाइजर वितरण गरेर सक्दो … Continue reading कोरोना भाइरसले जनता संकटमा पर्दा भागे राज्यबाट सुविधा माग्ने धनाढ्य व्यापारी