…त्यसैले केपी ओलीलाई काम गर्न दिऔं

अहिले प्रधानमन्त्रीमा दावा गर्ने नेताहरुले बिगत फर्केर हेरौं, चुनावको बेला कुन नेता कतिवटा जिल्लामा प्रचारमा जानुभयो ? चुनावमा आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर कतै नजानेहरु हामी नै होइनौं र ? केपी ओली देशभर जाँदा आफ्नो निर्वाचन क्षेत्रमै सिमित हुनेहरुका लागि जनताले मत दिएका हैनन । ओलीले देश बनाउँछन भन्ने बिश्वाशका साथ मतदान गरेका हुन । … Continue reading …त्यसैले केपी ओलीलाई काम गर्न दिऔं