प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने आधारहरु केलाउँदा

प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुभन्दा पहिले एक पटक संसदीय दलका सदस्यसँग परामर्श गर्नु होला ! किनभने तपाईजस्तो अयोग्य व्यक्तिलाई हटाउने संसदीय दलका ती योग्य, महान्, धुरन्धरहरूलाई आम मतदाता सबैले समयमै चिन्नु आवश्यक छ ! किनकि उहाँहरू जस्ता महान् व्यक्तिका कारण तपाईले छोड्नु परेको थाहा भयो भने त्यस्ता महान देशभक्तरूको कडा पहिचान गरी आगामी चुनावमा बाकसै फुट्ने … Continue reading प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने आधारहरु केलाउँदा