एकैदिन १० जनामा देखियो कोरोना संक्रमण : संक्रमितको संख्या ६९ पुग्यो, नेपालगञ्ज उच्च जोखिममा

काठमाडौं, बैशाख २१ । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज नेपालगञ्ज ९ जना र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो । … Continue reading एकैदिन १० जनामा देखियो कोरोना संक्रमण : संक्रमितको संख्या ६९ पुग्यो, नेपालगञ्ज उच्च जोखिममा