संसदमा संविधान संशोधनको फेसन : राष्ट्रियता कमजोर बनाउने खेलमा कांग्रेस सहभागी !

काठमाडौं, जेठ २२ सरकारले विगत लामो समयदेखी राज्यको नेतृत्व लिएका व्यक्तिले गर्न नसकेको काम सीमाका विषयमा गरेको छ । भारतले हेपाह प्रवृत्तिबाट आफ्नो कब्जामा लिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा जारी गर्यो । नक्सा जारी भएसँगै त्यसलाई संवैधानिक रुपमा मान्यता दिन संविधान दोस्रो पटक संशोधन गर्नुपर्ने थियो । सरकारले कुनै … Continue reading संसदमा संविधान संशोधनको फेसन : राष्ट्रियता कमजोर बनाउने खेलमा कांग्रेस सहभागी !