पवन चाम्लिङको साम्राज्य ढल्दा सिक्किममा दोहोरियो पुरानै कथा

गान्तोक सिक्किम) जेठ ११ भारतको बिधानसभा निर्वाचनसँगै सुन्दर हिमाली राज्य सिक्किममा पवन चाम्लिङको २५ वर्षे साम्राज्य ढलेको छ । १७ औं विधानसभा निर्वाचनमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले नराम्रोसँग पराजयको सामना गर्नुपरेको हो । सिक्किम विधानसभाका ३२ सिटमध्ये चाम्लिङकै पूर्वसहयोगी प्रेमसिंह तामाङ (पीएस गोले) नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिटमा … Continue reading पवन चाम्लिङको साम्राज्य ढल्दा सिक्किममा दोहोरियो पुरानै कथा