सेलिब्रेटी नेतृ रामकुमारी झाँक्रीको रामधुलाई
काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीबिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । जनताको बहुदलीय जनवादको बिषयमा नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्वीटरमा गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा उहाँको रामधुलाई नै भएको छ । पछिल्लो समय आफ्नै पार्टी नेतृत्वको सरकार, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा … Continue reading सेलिब्रेटी नेतृ रामकुमारी झाँक्रीको रामधुलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed