मेलम्ची खानेपानी आयोजनाको डरलाग्दो भित्री कथा : सुरुङको स्वीकृत डिजाइन एउटा, निर्माण भयो अर्कै

काठमाडौं, साउन ९ । काठमाडौंबासीको सपना बनेको मेलम्ची खानेपानी आयोजना निर्माणमा नै भयंकर दुर्घटना हुने गरी चरम बेइमानी भएको तथ्य फेला परेको छ । जनताटाइम्सलाई प्राप्त आयोजनाको डिजाइन र निर्माण भएको संरचनाले मेलम्चीमा ठुलै बदमासी रहेको तथ्य देखाएको हो । पछिल्लो पटक परीक्षणको क्रममा सुरुङभित्रै इञ्जिनियरसहित दुई जनाको पानीले बगाएर बेपत्ता भएको थियो । जसमध्ये … Continue reading मेलम्ची खानेपानी आयोजनाको डरलाग्दो भित्री कथा : सुरुङको स्वीकृत डिजाइन एउटा, निर्माण भयो अर्कै