प्रचण्डलाई बामदेव गौतमको सुझाव : ६ बुँदे सहमति प्रस्तावमै अगाडि बढनोस, पार्टी झनै एकताबद्ध हुन्छ

काठमाडौं, साउन २० नेकपाभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अघि उहाले गौतमलाई बिहान ११ बजेबाट ११ः४० बजेसम्म भेट्नु भएको हो । साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएका गौतमलाई दाहालले भेट्न उहाकै निवास भैसेपार्टी पुग्नु … Continue reading प्रचण्डलाई बामदेव गौतमको सुझाव : ६ बुँदे सहमति प्रस्तावमै अगाडि बढनोस, पार्टी झनै एकताबद्ध हुन्छ