काठमाडौं, भदौ २ । राष्ट्पति बिद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध बनेको बताउनु भएको छ । राष्ट्रकवि घिमिरेको निधनलगत्तै ट्वीट गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । राष्ट्रकवि घिमिरेको आज ५.५५ बजे आफ्नै निवासमा निधन भएको खवर सार्वजनिक भएलगत्तै राष्ट्रपति भण्डारीले दुःख प्रकट गर्नुभएको हो । ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको … Continue reading राष्ट्रपति भण्डारी स्तब्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed