सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति : यसरी भयो केसीको ६ बुँदे माग पूरा (पूर्णपाठसहित)

काठमाडौं, असोज २५ । अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षबीच शनिवार मध्यराती ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक रहनुभएका शिक्षा सचिव गोपीनाथ मैनाली र डा गोविन्द केसीले हस्ताक्षर गर्नुभएको छ । सहमतिमा ८ बुँदा भए पनि मुख्य … Continue reading सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति : यसरी भयो केसीको ६ बुँदे माग पूरा (पूर्णपाठसहित)