मन्त्री छान्दा ओली–प्रचण्डबीच भएको त्यो सहमति

काठमाडौं, असोज २९ । मन्त्रिपरिषद बिस्तारलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्षसहित शीर्ष नेता असन्तुष्ट भन्ने समाचार बाहिर आयो । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट पठाएको नाम शीतलनिवाशबाट सार्वजनिक भएसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सचिवालयको नाममा उहाँसँग सल्लाहनै नगरी मन्त्री छानिएको भन्दै सुनामीको गतिमा समाचार फैलियो । समाचारसँगै जनताटाइम्सले … Continue reading मन्त्री छान्दा ओली–प्रचण्डबीच भएको त्यो सहमति