भट्टराईको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले दिनुभयो आधारसहितको कडा जवाफ

काठमाडौं, असार ३० प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनु भएको छ । उहाले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको स्पष्ट पार्नुभयो । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउछ भनेर टुंगो नै नभएको आयोजनामा … Continue reading भट्टराईको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले दिनुभयो आधारसहितको कडा जवाफ