तोडियो ओली-प्रचण्डबीचको संवादहीनता

काठमाडौं, कात्तिक १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल, प्रचण्डबीचको संवादहीनता तोडिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज बिहान टेलिफोन संवाद भएको हो । कर्णाली प्रदेशको बिवाद समाधानको बिषयमा कात्तिक ४ गते भएको सहमतिलाई अध्यक्ष प्रचण्डले तोडेपछि दुई अध्यक्षबीच संवादहीनता देखिएको थियो । कात्तिक ४ गते ओली र प्रचण्डबीच … Continue reading तोडियो ओली-प्रचण्डबीचको संवादहीनता