कहाँ छ राष्ट्रपति-प्रधानमन्त्रीविरुद्ध उत्पादन हुने ‘फेक न्युज’ को कारखाना ?
मङ्सिर दुई गते राति प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेको र चिनियाँ राजदूतले पनि राष्ट्रपतिसँग भेट गरेको भन्ने समाचार व्हाट्सएप र सिग्नलमार्फत नेपालका प्रमुख संचारगृहका सम्पादक तथा पत्रकारलाई रातको करिब ९ बजेतिर प्रवाह भएको तथ्यहरु खुल्न थालेको छ । उक्त नम्बर भारतीय संयन्त्रसँग सम्बन्धित देखिएको छ । चीन, राष्ट्रपति र प्रधानमन्त्रीलाई विवादमा ल्याउन विभिन्न खालका काल्पनिक समाचार … Continue reading कहाँ छ राष्ट्रपति-प्रधानमन्त्रीविरुद्ध उत्पादन हुने ‘फेक न्युज’ को कारखाना ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed