माधव नेपालले यसरी भूमाफियाको कब्जामा पुर्याए ललितानिवासको सरकारी जग्गा, यो हो तथ्य-प्रमाण

काठमाडौं, पुस २८ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा भूमाफियाको कब्जामा पुर्याउनका लागि तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल आफै सक्रियतापुर्वक योजना बनाएरै लाग्नुभएको तथ्य बाहिर आएको छ । तात्कालिन प्रधानमन्त्री नेपालले सम्बन्ध नै नरहेको मन्त्रालयलाई समेत प्रयोग गरी ललितानिवासको जग्गा भूमाफियालाई दिलाउन मन्त्रिपरिषदबाट निर्णय गर्नुभएको पाइएको हो । ललितानिवास प्रकरणमा नेपाल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीले … Continue reading माधव नेपालले यसरी भूमाफियाको कब्जामा पुर्याए ललितानिवासको सरकारी जग्गा, यो हो तथ्य-प्रमाण