राज्यब्यवस्था समितिलाई सरकारको जवाफ : लोकसेवाले खोलेको बिज्ञापन रद्ध हुन्न

बिराटनगर, जेठ २७ सरकारले लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको बिज्ञापन संबिधान सम्मत रहेकोले रद्ध नहुने प्रष्ट पारेको छ । संघीय संसदको राज्यब्यवस्था तथा सुशासन मितिले बिज्ञापन रद्ध गर्न सरकार र लोकसेवालाई निर्देशन दिएलगत्तै कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सो जवाफ दिनुभएको हो । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको … Continue reading राज्यब्यवस्था समितिलाई सरकारको जवाफ : लोकसेवाले खोलेको बिज्ञापन रद्ध हुन्न