नगरपालिका संघद्धारा खोप खरिदका लागी स्वास्थ्यसँग अनुमति

काठमाडौं, जेठ १७ नेपाल नगरपालिका संघले नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्नका लागी स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ। संघले सरकारको नीति, नियम र मापदण्ड भित्र रही नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्न अनुमति दिन माग गरेको हो। महामारी बढेसँगै समुदायस्तरबाट खोपको माग अत्याधिक बढेपछि खोप खरिद गर्न चाहने नगरपालिकाहरुलाई आवश्यक स्वीकृती प्रदान गरि नगरबासीहरुको बाँच्न … Continue reading नगरपालिका संघद्धारा खोप खरिदका लागी स्वास्थ्यसँग अनुमति