आर्थिक–सामाजिक क्षेत्रमा यसरी गर्दैछौं ‘गेम चेञ्ज’ – अर्थमन्त्री खतिवडा (अन्तर्वार्ता)

अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा

अझै पढ्नु