त्रिविले स्थगित परीक्षाका विषयमा लियो निर्णय, यस्तो हुनेछ अबको कार्यतालिका

काठमाडौँ, साउन २ त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा

अझै पढ्नु