काठमाडौं आइपुगे भारतीय बिदेशमन्त्री जयशंकर : यस्तो छ दुई दिने नेपाल बसाईको तालिका

काठमाडौं, भदौं ४ । भारतीय विदेश मन्त्री शुव्रमण्यम जयशंकर (एस जयशंकर) काठमाडौं आइपुग्नु भएको छ । काठमाडौंमा आजबाट सुरु हुने नेपाल–भारत संयुक्त अयोगको बैठकमा सहभागी हुन भारतीय बिदेशमन्त्री जयशंकर आज दिउँसो काठमाडौं आइपुग्नु भ

अझै पढ्नु