काठमाडौं, बैशाख ८ । नायिका केकी अधिकारीले विवाह गर्नुभएको छ । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गर्नुभएको हो । अधिकारीले बुधबार बिहे गर्नुभएको हो । तर, बिहेका तस्बिर भने आज मात्र सार्वजनिक गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्