जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १३:४२

आगामी निर्वाचनका लागि लोसपाले गर्यो दल दर्ता


काठमाडौं, २६ साउन । लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले आज आयोगमा दल दर्ता गरेको हो ।

लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ ।