माल्टा, १३ भदौ । नेकपा एमाले प्रवासी नेपाली मञ्च समिति माल्टाको प्रथम अधिबेशन सम्पन भएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रवास विभाग प्रमुख राजन भट्टराईको उपस्थितिमा अधिबेशन सम्पन भएको हो । अगस्ट २८ मा सम्पन भएको अधिबेशनले १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष –सत्य नारायण झा
उपाध्यक्ष –यमु राई
सचिव –विरोजङ पाण्डे
सह– सचिव (दर्शन लिम्बु
सदस्यहरु –रोशन सिजापती, अम्बिका दुलाल, कमल पोखरेल, सुदिप रायमाझी, हटी पौडेल, निरज भुजेल, लक्षू गिरी, पदम खड्का, हटी बहादुर पौडेल, सपना श्रेष्ठ, शाारदा चौधरी, प्रज्वल आले मगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी ।
प्रतिक्रिया दिनुहोस्