कैलाली, जेठ ९ । सुदूरपश्चिम प्रदेशको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्यराति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडीसहित कर्णालीका पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्