काठमाडौं, साउन २६
देशभर पछिल्लो २४ घण्टामा ४ जनाको मृत्युभएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४ जना थप कोरोना पुष्टि व्यक्तिहरुको मृत्यु भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्