काठमाडौं, असोज ७
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको हो । साथै सर्वोच्चले कारण देखाउ आदेश समेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्