काठमाडौं, १६ वैशाख । आन्दोलनरत शिक्षकहरुसँगको जारी वार्ताबाट उपप्रधान तथा अर्थमन्त्री निस्किनुभउको छ । वार्तामा करिब एक घण्टा सहभागी भएर उहाँ निस्किनुभएका हो हाल गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तसहितले शिक्षक नेताहरुसँग वार्ता गरिरहेनुभएको छ।
आन्दोलनरत शिक्षकको वार्ताबाट बाहिरीनुभयो अर्थमन्त्री पौडेल

प्रतिक्रिया दिनुहोस्