अष्ट्रेलियामा समातिए दुई नेपाली, यस्तो छ कारण

सिडनी, असार ९ । अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रेलियन प्रहरीले पश्चिमी सिड्नीबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेपाली युवती नेहा गिरी र १९ वर्षीय युवक आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको ह

अझै पढ्नु